Government of Nepal Logo
Government of Nepal Logo
Government of Gandaki Province

Ministry of Energy, Water Resources and Water Supply

Water Resources and Irrigation Development Division Office

Kushma, Parbat

Government of Gandaki Province

Ministry of Energy, Water Resources and Water Supply

Water Resources and Irrigation Development Division Office

Kushma, Parbat

Low Bandwidth Invert Color A- A A+

विधुत महशुलमा अनुदान कार्यक्रम सम्बन्धि सुचना

2080-12-19

2080-12-19


सूचना प्रकाशित मिति: २०८०/१२/१४

 

विधुत महशुलमा अनुदान कार्यक्रम सम्बन्धि सुचना

 

गण्डकी प्रदेश सरकार, उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय पोखराको आ.व. २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार विधुत महशुल अनुदान कार्यक्रम प्रारम्भ भएकोले गण्डकी प्रदेशभित्रका लिफ्टिङ सिचाई र भूमिगत सिचाईले आ.व. २०८०/०८१ को लागि लिफ्टिङ सिचाई प्रणालीमा विधुत महशुल अनुदान सम्बन्धि मापदण्ड २०८० बमोजिम कार्यक्रममा सहभागी हुन यो सूचना आव्हान गरिएको छ | सूचना प्रकाशित भएको मिति देखि १५ दिन भित्र तोकिएको ढांचामा दरखास्त पेश गर्नुहुन अनुरोध छ | थप जानकारीका लागि जिल्ला स्थित जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय पर्वतमा सम्पर्क राख्नु हुन अनुरोध छ |

 

सम्पर्क:

जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय, पर्वत

सम्पर्क नं. :- ०६७-४२०१७५

इमेल :- sinchaiparbat@gmail.com

वेबसाइट :- wriddparwat.gandaki.gov.np

(नोट: लिफ्टिङ सिचाई प्रणालीमा विधुत महशुल अनुदान सम्बन्धि मापदण्ड २०८० कार्यालयको वेबसाइट: wriddparwat.gandaki.gov.np बाट download गर्न सकिने छ |)

Last Updated : 2083-03-11 09:32:08

© All Rights Reserved to Water Resources and Irrigation Development Division Office

Powered By: ProActive Developers